Fortran Computer System Pvt. Ltd.
फर्ट्रान कम्प्युटर सिस्टम प्रा. लि.
Budhanilkantha-2, Kathmandu

Hello user, Welcome to our website.

नमस्कार, हामी यस वेबसाइटका प्रयाेगकर्ता, यहाहरूलाइ स्वागत गर्दछाै ।

कम्प्युटर/ल्यापटप तथा यस्तै अन्य सामाग्रीहरूकाे बिक्री बितरण

कम्प्युटर एवम् ल्यापटप तथा यस्तै अन्य सामग्रीहरूकाे खरिद एवम् मर्मत गर्नकाे लागि हामीलाइ सम्झनुहाेस् । हामी यहाहरूलाइ कम्प्युटर/ल्यापटप/प्रिन्टर हरू तथा कम्प्युटर सम्बन्धी बिबिध सामग्रीहरू सुपथ मुल्यमा उपलब्ध गराउनेछाै । काठमाडाै भित्र हामी हाेम डेलिभरीकाे साथमा उपलब्ध छाै । हाम्राे पसल अवलाेकन गर्नकाे लागि तलकाे चित्रमा क्लिक गर्नुहाेस् ।

वेबसाइट निर्माण सम्बन्धी कार्यहरू

हामी यहाहरूलाइ वेबसाइट बनाउने कार्यमा यहाहरूलाइ सहयाेग गर्दछाै । वेबसाइट सम्बन्धी कुनै प्राेजेक्ट गर्नु परेमा हामीलाइ सम्झनुहाेस् । वेवसाइट सम्बन्धी बिभिन्न प्याकेजहरूकाे जानकारी पाउनकाे लागि तलकाे चित्रमा क्लिक गर्नुहाेस् ।

कम्प्युटर/ल्यापटप तथा यस सम्बन्धीत सामग्रीहरू

जब हामी कम्प्युटर/ल्यापटपमा कुनै काम गर्दै हुन्छाै, हामी चाहन्छाै बिना कुनै समस्या काम हाेस् । तर कहिलेकाही स-साना समस्या पनि हाम्राे लागि टाउकाे दुखाइकाे बिषय बन्छ । तपाइलाइ पनि त्यस्ता कुनै पनि समस्या अाएमा हामी तपाइलाइ त्यस्ता समस्याहरू समाधान गर्न सहयाेग गर्नेछाै । यसका लागि हामी सदैव तयार रहनेछाै । कुनै जिज्ञासा रहेमा हामीलाइ साेध्न सक्नुहुनेछ । यसका लागि तलकाे चित्रमा क्लिक गर्नुहाेस् ।


हाम्राे काेर्सहरूः

अनलाइन कक्षाहरू

हामी यहाहरूलाइ यस वेबसाइट मार्फत कम्प्युटर शिक्षा सम्बन्धी बिबिध शीर्षकमा अनलाइन कक्षा सम्बन्धी स–शुल्क सेवाहरू प्रदान गर्दछाै । यी कक्षाहरूकाे केही परिचयात्मक खण्डहरूमा यहाहरूकाे निशुल्क पहुचकाे व्यबस्था पनि गरेका छाै । यहाहरूले यस लिंकमा क्लिक गरी उक्त कक्षाहरूकाे निरीक्षण एवम् अध्ययन गर्न सक्नुहुनेछ । धन्यवाद ।


निशुल्क कक्षा अवलाेकन गर्नुहाेस् ।


Copyright ©२०२२ - २०२४ , ®Fortran Computer System Pvt. Ltd. मा सर्वाधिकार सुरक्षित                  Privacy Policy