Fortran Computer System Pvt. Ltd.
फर्ट्रान कम्प्युटर सिस्टम प्रा. लि.
Budhanilkantha-2, Kathmandu

ग्राफिक्स डिजाइनः संक्षिप्त जानकारी

यस काेर्स त्यस्ता व्यक्तिहरूका लागि उपयाेगी हुनसक्छ, जसले कम्प्युटरमा ग्राफिक्स डिजाइनमा अाफ्नाे भबिष्य बनाउन इच्छा राख्दछ । यस काेर्स लिए पछि कम्प्युटरमा गरिने बिबिध प्रकारका डिजाइनहरू जस्तैः लाेगाे डिजाइन, फ्लेक्स डिजाइन, प्रमाणपत्र/अाइडी कार्ड/बिल एवम् अन्य किसीमका डिजाइनहरू सहजै गर्न सकिन्छ ।

याे काेर्स कसका लागि ?


Copyright ©२०२२ - २०२४ , ®Fortran Computer System Pvt. Ltd. मा सर्वाधिकार सुरक्षित                  Privacy Policy