Fortran Computer System Pvt. Ltd.
फर्ट्रान कम्प्युटर सिस्टम प्रा. लि.
Budhanilkantha-2, Kathmandu

कम्प्युटर हार्डवेयर बेसिक

कम्प्युटर वा ल्यापटपमा कहिलेकाही समस्या आउदा हामी त्यसलाइ मर्मत गर्न सम्बन्धीत बिज्ञकाेमा लैजान्छाै । कुनै कुनै समस्या त यति सरल हुन्छन् कि हामीले चाह्याै भने ती समस्याहरू घरमै बसी बसी समाधान गर्न सक्दछाै । त्यसका लागि चाहिन्छ त मात्र त्यस सम्बन्धी ज्ञान र उक्त ज्ञान लिने चाहना । यदि तपाइ पनि कम्प्युटर वा ल्यापटपमा आइपर्ने समस्याहरू सकेसम्म अाफै समाधान गर्ने प्रयास गर्छु भन्ने चाहनुहुन्छ भने याे काेर्स तपाइका लागि उपयुक्त हुनसक्दछ ।

याे काेर्स कसका लागि ?


Copyright ©२०२२ - २०२४ , ®Fortran Computer System Pvt. Ltd. मा सर्वाधिकार सुरक्षित                  Privacy Policy