Fortran Computer System Pvt. Ltd.
फर्ट्रान कम्प्युटर सिस्टम प्रा. लि.
Budhanilkantha-2, Kathmandu

अफिस प्याकेजः संक्षिप्त जानकारी

यस काेर्स त्यस्ता व्यक्तिहरूका लागि उपयाेगी हुनसक्छ, जसले कम्प्युटर सम्बन्धी आधारभुत ज्ञान पनि लिएकाे छैन । त्यस्ताे व्यक्ति जसलाइ टाइपिङ गर्न, कुनै पनि अफिसमा कम्प्युटरबाट चिठीपत्र बनाउन र हिसावकिताव राख्न सिक्नुपर्नेछ । त्यस्ताे व्यक्ति जसलाइ इमेल, इन्टरनेटकाे प्रयाेग गरेर सुचनाहरू अादान प्रदान (पठाउने।पाउने) गर्न जान्नुपर्नेछ । दैनिक जीवनमा कम्प्युटरसँग सम्बन्धीत अावश्यक पर्ने कामका लागि कम्प्युटर चलाउन जान्ने बनाउनकाे लागि याे काेर्स अति उपयाेगी हुनसक्छ ।

याे काेर्स कसका लागि ?


Copyright ©२०२२ - २०२४ , ®Fortran Computer System Pvt. Ltd. मा सर्वाधिकार सुरक्षित                  Privacy Policy