Fortran Computer System Pvt. Ltd.
फर्ट्रान कम्प्युटर सिस्टम प्रा. लि.
Budhanilkantha-2, Kathmandu

ट्याली इ.आर.पी.

यस काेर्स त्यस्ता व्यक्तिहरूका लागि उपयाेगी हुनसक्छ, जसले कम्प्युटरमा लेखा व्यवस्थापन गर्ने जिम्मेवारी पाएकाे हुन्छ । कम्प्युटर वा ल्यापटपमा सफ्टवेयरकाे माद्यमबाट लेखा सम्बन्धी कार्यहरू अद्यावधिक गर्ने कार्य सिक्नका लागि याे सफ्टवेयर अति सरल भएकाेले यस सफ्टवेयरबाट लेजर बनाउने, भाैचर बनाउने अनि त्यसबाट निर्मित बिबिध किसीमका रिपाेर्टहरू हेर्ने तरिका सिक्नकाे लागि उपयुक्त हुन्छ ।

याे काेर्स कसका लागि ?


Copyright ©२०२२ - २०२४ , ®Fortran Computer System Pvt. Ltd. मा सर्वाधिकार सुरक्षित                  Privacy Policy