Fortran Computer System Pvt. Ltd.
फर्ट्रान कम्प्युटर सिस्टम प्रा. लि.
Budhanilkantha-2, Kathmandu
हाम्रा नि–शुल्क प्रारम्भिक कक्षाहरू
कम्प्युटर बेसिक – कक्षा 1 वेब डेभलाेपमेन्ट (PHP/MYSQL)
याे छाेटाे भिडीयाेकाे माद्यमबाट यहाहरूले टाइपिङ गर्दा ध्यान दिनुपर्ने कुराहरूलाइ बुँदागत रूपमा देखाइएकाे छ, यसकाे अनुशरण गर्नुभयाे भने तपाइकाे टाइपिङ स्पीड पक्कै पनि सही तरिकाले बढ्नेछ ।
कम्प्युटर बेसिक – कक्षा 2 वेब डेभलाेपमेन्ट (PHP/MYSQL)
याे छाेटाे भिडीयाेकाे माद्यमबाट यहाहरूले टाइपिङ गर्दा शरीरलाइ राख्नुपर्ने सही आशन बारेमा जानकारी दिईएको छ, यसकाे अनुशरण गर्नुभयाे भने तपाइले बिना कुनै शारिरीक समस्या टाइपिङ गर्न सक्नुहुनेछ ।
कम्प्युटर बेसिक – कक्षा 3 वेब डेभलाेपमेन्ट (PHP/MYSQL)
यस भिडीयाेकाे माद्यमबाट यहाहरूले किबाेर्डकाे बारेमा जानकारी एवम् टाइपिङ गर्दा किबाेर्डमा हातहरू कसरी राख्दा टाइपिङ स्पीड र शुद्धता बढ्दै जान्छ भन्ने कुरा देखाइएकाे छ ।
कम्प्युटर सम्बन्धी अाधारभुत जानकारी बेसिक कम्प्युटर काेर्स
कम्प्युटर सम्बन्धी अाधारभुत जानकारीमुलक भिडीयाे ।।
ग्राफिक्स डिजाइन काेर्स सम्बन्धी जानकारी ग्राफिक्स डिजाइन काेर्स
"ग्राफिक्स डिजाइन काेर्स सम्बन्धी अाधारभुत जानकारीमुलक भिडीयाे ।।"
फाेटाेसप सिकाै ग्राफिक्स डिजाइन काेर्स
फाेटाेसप सम्बन्धी अाधारभुत जानकारीमुलक भिडीयाे ।।
वेव डिजाइन काेर्स सम्बन्धी सम्बन्धी संक्षिप्त जानकारी वेब डिजाइन काेर्स
"वेव डिजाइन काेर्स सम्बन्धी सम्बन्धी संक्षिप्त जानकारीमुलक भिडीयाे । "

Copyright ©२०२२ - २०२४ , ®Fortran Computer System Pvt. Ltd. मा सर्वाधिकार सुरक्षित                  Privacy Policy